नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Flag

Search

योजना तथा अनुगमन महाशाखा
  TVET Sector Strategic Plan (2023-2032 AD)
  April 30, 2023
  Nepal School Education Sector Plan (2022/23-2031/32)
  November 17, 2022
  शिक्षाको सोचपत्र - २०७९
  September 21, 2022
  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रम तथा बजेट पुस्तिका २०७९।८०
  September 21, 2022
  Annual progress Report 78-79
  September 21, 2022
  शैक्षिक सूचना २०७८
  September 04, 2022
  बजेट कार्यान्वयन कार्ययोजनामा भएको प्रगति आव २०७८-७९
  September 04, 2022
  आव २०७८।०७९ मा भएका प्रमूख कार्यहरु
  September 02, 2022
  आवधिक तथा मुख्य लक्ष्य तथा कार्यक्रम
  September 02, 2022
  वार्षिक प्रगति प्रतिवेदन-२०७८-७९
  September 02, 2022
  मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठकमा गरिएको प्रस्तुति
  August 28, 2022
  बजेट कार्यान्वयन कार्ययोजनामा भएको प्रगति आव २०७८-७९
  August 28, 2022
  योजना तथा अनुगमन महाशाखा र अन्तर्गतका शाखाहरुको कार्य विवरण
  August 28, 2022
प्रेस विज्ञाप्ति
परिचय

योजना तथा अनुगमन महाशाखाको  प्रमुख कार्यहरु
१) शिक्षा, विज्ञान तथा प्रविधि र योजनाहरुको अध्ययन तथा अनुसन्धान गर्ने, जनशक्तिको प्रक्षेपण गर्ने, उत्पादन गर्ने र योजना र कार्यक्रम विकास गर्नेसँग सम्बन्धित कार्यहरु ।
२) मन्त्रालय र अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरुको योजना र कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गराउने, मार्ग निर्देशन दिने र सोको विवरण अद्यावधिक गरी राख्न लगाउने कार्यहरु ।
३) वैदेशिक सहायता ऋण अनुदानसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम÷आयोजनाहरुको विवरण अध्यावधिक राख्ने र सोसँग सम्बन्धित कार्यक्रमहरुमा समन्वय गर्ने कार्यहरु ।
४) राष्ट्रिय योजना आयोगबाट प्राप्त मार्गदर्शन तथा बजेट सिलिङको आधारमा विभिन्न निकायहरुको निमित्त वार्षिक बजेट सिलिङ स्वीकृत गराई पठाउनेसम्बन्धी कार्यहरु ।
५)  SARRC, BIMSTEC जस्ता अन्तराष्ट्रिय संस्थाहरु शिक्षा, विज्ञान तथा प्रविधिसम्वन्धी विषयहरुमा सम्पर्क विन्दुको रुपमा काम गर्ने कार्यहरु ।
६) स्वीकृत योजना तथा कार्यक्रमहरूको कार्यान्वयन पक्षको नियमित रूपमा अनुगमन तथा मूल्याङ्कन गरी गराई आवश्यक सुधारका लागि पृष्ठपोषण प्रदान गर्ने, गराउनेसम्बन्धी कार्यहरु ।
७) तथ्याङ्कको विश्लेषण गर्ने र नीति निर्माणको लागि आवश्यक पर्ने क्षेत्रगत तथ्याङ्क (Sectorial Data)   प्राप्त गर्ने कार्यहरु ।
८) सम्प्रेषण, प्रकाशन तथा सार्वजनिक गर्नुपर्ने सबै सूचनाका विषयमा एकरुपता कायम गर्ने कार्यहरु ।