वि.सं:
नेपाल संवत: ११४५ कछलाथ्व नवमी - ९
२४ जेठ, २०८१
मिति २०८१।०२।०१ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प.सं ०८०/८१ च.नं शि.स्वास्थ ४१२/६२७५ को पत्रसहित प्राप्त ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइटमा राखिएको व्यहोरा सबैको जानाकारीको लागि अनुरोध छ।