राय तथा सुझाव उपलब्ध गरिदिनहुन अनुरोध गरिएको सम्बन्धमा
Powered by
riri one
व्यवहारिक बिज्ञान प्रविधि तथा उद्योमोदय कोष सम्बन्धी विधेयकमा राय तथा सुझाव उपलब्ध गरिदिनहुन अनुरोध गरिएको सम्बन्धमा|
न्त्रालयबाट व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोष सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रक्रिया पनि अघि बढेको छ। यसकारण सरोकारवाला, आमनागरिक तथा जनप्रतिनिधिले समेत आफ्नो राय राखी नीति निर्माणमा योगदान पुर्याउनु हुन अनुरोध गर्दछौँ।
सुझाव दिनः https://forms.gle/RPeqUb6sq1sgSH2L6
हालसम्म प्राप्त सुझावहरू यहाँ हेर्न सक्नु हुन्छ: https://docs.google.com/spreadsheets/d/1BMZ6CRURaxLpY78SGpnYQ2ewcxFCgMLOqDGwcO4ZhIQ/edit?usp=sharing