प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व सप्तमी - ७

कार्ययोजना सहितको सोचपत्रको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध गरिएको सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षको पदमा मनोनयनको लागि दरखास्त दिनु भएका उम्मेदवारलाई उक्त परिषद्को व्यावसायिक कार्ययोजना सहितको सोचपत्रको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध गरिएको सूचना