युरोपियन युनियनका उप-प्रबन्ध निर्देशक महामहिम पाओला पाम्पालोनीको नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माननीय मन्त्रीज्यू लगायतसंग शिष्टाचार भेट सम्पन्न गरेको छ।