राय तथा सुझाव उपलब्ध गरिदिनहुन अनुरोध गरिएको सम्बन्धमा

बिज्ञान प्रबिधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा  राय तथा सुझाव उपलब्ध गरिदिनहुन अनुरोध गरिएको सम्बन्धमा

 

विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रक्रिया अघि बढेको छ। यसकारण सरोकारवाला, आमनागरिक तथा जनप्रतिनिधिले समेत आफ्नो राय राखी नीति निर्माणमा योगदान पुर्याउनु हुन अनुरोध गर्दछौँ। 

सुझाव दिनः https://forms.gle/AV9Byb3dbAPonXhn6

हालसम्म प्राप्त सुझावहरू यहाँ हेर्न सक्नु हुन्छ: https://docs.google.com/spreadsheets/d/1AL5h13DxVS-Ow4BXocrdJ_BRVFNZy_clbuYrbxoBKOg/edit?usp=sharing